सर्वदलीय बैठक सार्ने ओलीको प्रस्ताव
माघ २, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँगको भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक सार्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री दाहालले मंगलबारका लागि सर्वदलीय बैठक राखेका छन् । अघिल्लो दिन भएको भेटमा ओलीले प्रचण्डसँग सर्वदलीय बैठक सार्ने प्रस्ताव गरेको स्रोतको बतायो । प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवास बालकोट प
सबै पढ्नुहोस