×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक सुरु

माघ ३, २०७९

काठमाडौँ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सो पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष चन्दले राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।  बैठक ६ माघसम्म चल्ने सो पार्टीका नेता असल क्षेत्रीले जानकारी दिए ।

सबै पढ्नुहोस