राप्रपा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही
माघ ४, २०७९काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधिसभा प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । पार्टी संसदीय दलको विधान बमोजिम अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् । राप्रपा प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी बनेका थिए । तत्कालीन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई
सबै पढ्नुहोस