सभामुखले पक्ष र प्रतिपक्षका कुरा सुन्नुपर्छ : ज्ञानेन्द्र शाही
माघ ५, २०७९काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सभामुखले सबैको कुरा सुन्नुपर्ने बताएका छन् । उनले सभामुखले सरकार पक्षको मात्र नभई प्रतिपक्षको पनि कुरा सुन्ने हुनुपर्ने बताए । बिहीबार प्रतिनिधिसभामा सभामुखका उम्मेदवार नेकपा एमालेका देवराज घिमिरेलाई मत दिन आग्रह गरे । उनले भने, ‘अब आउने संसदमा हामीले अगाडि जस्ता काण्ड भोग्न नपरो
सबै पढ्नुहोस