प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा
माघ ६, २०७९काठमाडौँ- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थति निवासमा बिहान १० बजे तय गरिएको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थित हुन प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा प्रतिनिधिसभाको उपसभामुख उम्मेदवारबारे छलफल हुनेछ । विपक्षी गठबन्धनबाट उपसभामुखको उम्मेदवार कांग्रेसबाटै वा नेकपा एस, लोसपाबाट अघि सार्ने टु
सबै पढ्नुहोस