संसद्मा प्रधानमन्त्रीको जवाफ : संविधानको रक्षा गर्न सरकार प्रतिबद्ध छ
पुस २६, २०७९काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए । प्रतिनिधिसभा विघटन ठिक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै प्रधानमन्त्री प
सबै पढ्नुहोस