सिरहामा गोली चल्यो, ७ जना प्रहरी घाइते
पुस २४, २०७९काठमाडौँ- सिरहाकाको मिर्चैयामा गोली चलेको छ । मिर्चैया नगरपालिका-३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्युपछि अहिले प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए । भिड
सबै पढ्नुहोस