कांग्रेस संसदीय दलको बैठक बस्दै, के छ विषय ?
पुस २३, २०७९काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । संसदीय दलको कार्यालयमा बस्ने आजको बैठकमा संसदमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
सबै पढ्नुहोस