जसपाले थाल्यो विधान अधिवेशनको तयारी
पुस २३, २०७९काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालले विधान अधिवेशनको तयारी थालेको छ। आगामी चैत्रभित्र विधान अधिवेशन गर्ने तयारीमा जसपा जुटेको जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो साङ्गठनिक अनुभव, प्रमुख राजनीतिक दलका साङ्गठनिक पद्धत
सबै पढ्नुहोस