‘हाम्रो कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर छैन’
पुस २४, २०७९काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कर्मचारी संसारको कुनै पनि कर्मचारीतन्त्रभन्दा कमजोर नभएको बताएका छन् । आइतबार बिहान सिंहदरवारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । सुरक्षा अङ्गको कार्यक्षमता पनि राम्रो भएको तर, राजनीतिक नेतृत्व
सबै पढ्नुहोस