भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मेरो पहिलो एजेन्डा हो : ज्ञानेन्द्र शाही
मङ्सिर १४, २०७९काठमाडौँ- हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले य
सबै पढ्नुहोस