राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय : ओली
मङ्सिर १३, २०७९काठमाडौँ- आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउने गरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन क
सबै पढ्नुहोस