प्रतिनिधिसभामा १३ दलका सांसद, स्वतन्त्र मात्रै ५ जना
मङ्सिर १३, २०७९काठमाडौँ- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत १३ राजनीतिक दल संघीय संसदमा प्रतिनिधित्व गर्न योग्य भएका छन् । निर्वाचन आयोगको मत परिणाम अन्तिमतर्फ पुगिरहेको बेला प्रतिनिधिसभामा १३ दलसहित ६ जना स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको एकसय ६५ सिटमध्ये एक सय ६२ सिटको प्रत्यक्षतर्फको निर्वाचन परिणाम घोषणा हुँदा कांग्रे
सबै पढ्नुहोस