आगामी निर्वाचन संविधान च्यात्न चाहने शक्ति विरुद्धको लडाइँ हो : देउवा
कार्तिक १८, २०७९धनगढी- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताएका छन् । आफ्नो गृहपालिका गन्यापधुरामा आयोजित चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले ठूलो मूल्य चुकाएर ल्याइएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उनले आग्रह पनि गरे ।
सबै पढ्नुहोस