देउवा बिहीबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिने
कार्तिक १६, २०७९काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा कैलालीको धनगढी पुग्ने भएका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा आज नेपाली सेनाको हेलीकोप्टरमार्फत धनगढी जान लागेका हुन् । उन सचिवालयकाअनुसार देउवा सवार हेलीकोप्टर बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गर्नेछ भने त्यहाँबाट उनी राष्ट्र बैँकको निवास जानेछन् । भोलिदेखि चार दिन उनी आफ्नो गृह जिल्ल
सबै पढ्नुहोस