समयले साथ दिए यो पटक प्रधानमन्त्री भएर देश चलाउने हो : गगन थापा
कार्तिक ९, २०७९काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयले साथ दिए यो पटक प्रधानमन्त्री भएर देश चलाउने इच्छा व्यक्त गरेका छन् । नेपाली कांग्रेस ओखलढुंगा काठमाडौं सम्पर्क समितिले बुधवार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले देभ चलाउँने डाइभर हुन आफू सक्षम रहेको बताउँदै आफू र सम्पुर्ण गठबन्धनका उम्मेरद्वारलाई भोट गर्न आग्रह समेत गरे ।
सबै पढ्नुहोस