बालबालिकालाई चुनाव प्रचारमा प्रयोग नगर्न आयोगको आग्रह
कार्तिक ३, २०७९काठमाडौं- निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । राजनीतिक दल, उम्मेदवार, भातृ सङ्गठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरू सार्वजनिक गर्दै, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने’ आयोगले भनेको छ ।
सबै पढ्नुहोस