अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : काठमाडौं महानगरपालिका
भदौ २२, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाले अवैधरूपमा र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने प्रस्ट पारेको छ । अहिले कामपाले कानूनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने बताएको हो ।
सबै पढ्नुहोस