मन्त्रीलाई नियम सम्झाउँदा जेल परेका गुरुङकाे रिहाइकाे माग गर्दै सर्वाेच्चमा रिट
भदौ २०, २०७९काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई नियम सम्झाउँदा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङको रिहाइ माग्दै सर्वोच्च अदालतमा रिट परेको छ । गुरुङकी श्रीमती लक्ष्मी गुरुङ उनको रिहाइको माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । गरूड सेक्युरिटिजका प्रशासकीय अधिकृत अभिषेक कार्कीका अन
सबै पढ्नुहोस