समावेशी आयोगका पदाधिकारीलाई कारबाही गर्न माग
भदौ २१, २०७९काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उम्मेदवारी मनोनयन दर्तासँगै सांसद पद जाने बताएका छन्। संसद्को कार्यकाल गणना गर्दा अन्तिम मत परिणाम सार्वजनिक गरेका दिनदेखि नयाँ संसद सुरु हुने र उम्मेदवार मनोनयनसँगै म्याद जाने गरी संशोधन गरिनुपर्ने उनले बताए। उनले संसद्को प्रतिष्ठाका लागि सत्ता वा प्रतिपक्ष सबै एक ठाउँमा उभिनुपर्ने बताए।
सबै पढ्नुहोस