राष्ट्रपतिले फिर्ता पठाएका नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा छलफल जारी
भदौ २, २०७९काठमाडौं- राष्ट्रपतिले फिर्ता पठाएका नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । संसदको बिहीको बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । अहिले विधेयकमाथि छलफल जारी छ । सुरुमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक जस्तात्यस्तै पुनः पारित गर्ने सत्ता गठबन्धनको निणर्यमा आपत्ति
सबै पढ्नुहोस