गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बालुवाटारमा
भदौ १, २०७९काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे छ । मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक बसेकाे हो । बुधवार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि एक घण्टा ढिला गरी छलफल सुरु भएको हो । यसअघि तीन पटक बसेको कार्यदलको बैठक औपचारि
सबै पढ्नुहोस