नागरिकता विधेयक खतरापूर्ण, राष्ट्रपतिले ध्यान दिऊन : ज्ञवाली
साउन १३, २०७९काठमाडौँ- प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । एमाले नागरिकताको विषय खुकुलो बनाउनु हुँदैन भन्ने पक्षमा भएको भएपनि संसद्बाट बहुमतले पारित गरेको बताए । विदेशी महिलाले सिन्दूर हाल्ने बित्तिकै नागरिकता पाउने प्रावधानप्रति एमालेको आपत्ति रहेको उनले बताए । नागरिकता विधेयकले वैवाह
सबै पढ्नुहोस