निवासमै पुगेर कांग्रेस वरिष्ठ नेता पौडेललाई भारतीय राजदूत श्रीवास्तवले भेटे
साउन १२, २०७९काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । पौडेल निवास बोहोराटारमा पुगेर राजदूत श्रीवास्तवले नेता पौडेलसँग भेटवार्ता गरेका हुन् । वरिष्ठ नेता पौडेलको सचिवालयका अनुसार राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले पौडेलसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबीचको आपसी सम्बन्
सबै पढ्नुहोस