महँगीविरुद्ध एमालेले जनप्रदर्शन गर्ने
साउन १२, २०७९काठमाडौँ- नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । साउन १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध प्रदर्शन गर्न लागेको एक नेताले जानकारी दिए ।
सबै पढ्नुहोस
काठमाडौँ- नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । साउन १६ गते वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध प्रदर्शन गर्न लागेको एक नेताले जानकारी दिए ।
सबै पढ्नुहोस