राष्ट्रियसभा सदस्य अञ्जानले लिइन् सपथ
बैशाख १६, २०८१काठमाडौं- राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शाक्यलाई शपथ खुवाएका हुन् ।
सबै पढ्नुहोस