जीपी कोइराला विश्व विद्यालय स्थापना गर्नुपर्छ : मन्त्री बडू
असार १८, २०७९काठमाडौं- नेपाली कांग्रेसका नेतासमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए ।
सबै पढ्नुहोस