एमालेको बहिस्कारकाबीच राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित
असार १७, २०७९काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारकाबीच राष्ट्रिय सभाबाट बजेट आश्रित तीन वटै विधेयक पारित भएको छ । अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने नभए संसदीय छानविन समिति गठनको माग अघि सारेको छ । एमालेले बहिस्कार गरे पनि शुक्रब
सबै पढ्नुहोस