एसपीपीबारे अमेरिकालाई लेखिएको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीसँग नेम्वाङको आग्रह
असार १६, २०७९काठमाडौं- नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले स्टेट पार्टनसिप प्रोग्राम ९एसपीपी० बारे अहिलेसम्म अमेरिकालाई लेखेको सबै पत्र संसदमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । संसद दिवसको अवसरमा नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा
सबै पढ्नुहोस