समाजवादी स्थायी कमिटी बैठक : निर्वाचन समीक्षा प्रतिवेदन पेस
जेठ ३१, २०७९काठमाडाैँ- नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारबाट सुरु भएको छ । पार्टी कार्यालय तीनकुनेमा बसेको बैठकमा सचिवालयले तयार गरेको निर्वाचन सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरिएको छ । बैठकमा पार्टी अध्यक्ष माधव नेपाल र सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनपछिको अवस्था र रणनीतिक योजनाका बारेमा धारणा राखेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी
सबै पढ्नुहोस