माओवादी निर्वाचित जनप्रतिनिधिहरु काठमाडौंमा भेला हुँदै, प्रचण्डले विशेष प्रशिक्षण दिने
जेठ १७, २०७९काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिनेछन्।
सबै पढ्नुहोस