काठमाडौंको उपमेयरमा रामेश्वरले २३ हजार ल्याउँदा बदर मत ६२ हजार
जेठ १४, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाको उपमेयर पदमा ६२ हजार २७० मत बदर भएको छ। काठमाडौंमा खसेको कुल मतमध्ये १ लाख २८ हजार ६ सय ९२ मत सदर भएको थियो। निर्वाचन आयोगका अनुसार काठमाडौंमा १ लाख ९० हजार ९९२ कुल मतदान भएको थियो। जसमध्ये उपमेयर पदमा मात्र ६२ हजार २ सय ७० मत बदर भएको छ। उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६८ हजार ६
सबै पढ्नुहोस