सरकारको नीति तथा कार्यक्रमः यी हुन् मुख्य विशेषता (पूर्णपाठसहित)
जेठ १०, २०७९काठमाडौं। सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ। सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरेकी हुन्। नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः
सबै पढ्नुहोस