वडा नम्बर २५ र २७ मा बालेनभन्दा स्थापित दोब्बर मतले अघि
जेठ ६, २०७९काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। त्यस्तै, दोस्रोमा एमालेका केशव स्थापित र तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् । पछिल्लो अपडेटः ७८३६० मतगणना बालेन शाह – २९७६० केशव स्थापित – १६०२५ सिर्जना सिंह – १५११
सबै पढ्नुहोस