संसद्मा गगनले भने- बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गरिनुपर्छ
जेठ ६, २०७९काठमाडाैँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बलात्कारको उजुरी दिने हदम्यादबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार बसेकाे संसद् बैठकमा भाग लिँदै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले यस्ताे आग्रह गरेका हुन् । ‘हामीले यही संसद्बाट बनाएको बलात्कारसम्बन्धी कानून मुलुकी फौजदारी संहिताको खास गरी हदम्यादसम्बन्धी विषयका सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन
सबै पढ्नुहोस