×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रास्वपा सभापति लामिछाने

ढाल्न, फाल्न वा पाल्न सक्ने तागत जनतासँग मात्रै छ : रास्वपा सभापति लामिछाने

फाल्गुण १२, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले जनता नै सर्वोपरि भएको बताएका छन् । शनिबार बेलुका सामाजिक सञ्जालमार्फत उनले यस्तो सन्देश दिएका हुन् । आफ्नो विरोध गर्ने व्यक्तिहरूलक्षित उनले फेसबुकमा एउटा स्ट्याटस पोस्ट गरेका छन् । ढाल्न, पाल्न सक्ने तागत जनतासँग मात्र भएको उनले त्यसमा उल्लेख गरेका छन् ।

सबै पढ्नुहोस