प्रचण्डलाई प्रश्न- कमरेड ! शान्तिपूर्ण प्रतिस्पर्धाबाट ‘समाजवाद’ आउँछ ?
पुस १९, २०७८काठमाडौँ- ‘…पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार गर्ने कुरामा केन्द्रित हुनेछ’ भन्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा ‘काउन्टर’ दिँदै माओवादी नेता लेखनाथ न्यौपानेले जिरह गरे, ‘शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएक
सबै पढ्नुहोस