उद्योगीका समस्या समाधान गर्न ‘बिजनेस क्लिनिक’
पुस १३, २०७८मानिस या पशुपंक्षी विरामी हुँदा उपचार गर्न क्लिनिक सञ्चालन गरिएको विषय त हाम्रो लागि नौलो होइन । अब उद्योग तथा व्यवसाय विरामी पर्दा उपचार गर्नसमेत क्लिनिक सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरूको समाधान गर्ने उद्देश्यले पहिलोपटक ‘सिआइएम बिजनेस क्लिनिक’ कार्यक्रम सुरु गरेको हो । संघले १०४ वटा विभिन्न क्षेत्र तथा विषयसँ
सबै पढ्नुहोस