×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सभामुख सापकोटा स्पेन प्रस्थान

सभामुख सापकोटा स्पेन प्रस्थान

मङ्सिर ९, २०७८

काठमाडौँ- अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औँ सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका छन् । बुधबार बेलुका ८ः५० बजे चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा अन्तर व्यवस्थापिका र स्पेनको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेका हुन् ।

सबै पढ्नुहोस