प्रदेश १ : बारको आन्दोलनमा वकिलहरू भन्छन्- आफ्ना गल्ती पनि सुधारौँ
मङ्सिर ८, २०७८विराटनगर- प्रदेश १ का वकिलहरूले न्यायालयसँगै बार पनि सच्चिनुपर्ने बताएका छन् । अरुमाथि प्रश्न उठाइरहँदा बार पनि त्यसबारेमा स्पष्ट हुनुपर्ने र कमी कमजोरी भए सच्याएर अघि बढ्नुपर्ने बताएका हुन् । उच्च अदालत बारको आयोजनामा भएको धर्नापछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ताहरूले न्यायालयभित्र छिरेको वेथितिलाई अन्त्य गर्नका लागि अहिलेको आन्दोलन महत्वपूर्ण भएको बताए । अभिवक्ता उद्धवचन्द्र
सबै पढ्नुहोस