भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
मङ्सिर ५, २०७८काठमाडाैँ- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । आइतबार रिपाटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीकाे १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका हुन् । ९औं महाधिवेनबाट निर्वाचित नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेकाे आराेप लगाउँदै रावलले भने, ‘केन्द्रीय पदमा
सबै पढ्नुहोस