गुरु नानकको अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
मङ्सिर ३, २०७८काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु नानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गरेकाे मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन् । सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका
सबै पढ्नुहोस