नेबिसंघकी महामन्त्री पाल्पावाट पराजित, देउवा समुह निकै कमजाेर
मङ्सिर ८, २०७८पाल्पा । नेपाली कांग्रेस पाल्पामा देउवा पक्ष निकै कमजाेर देखिएकाे छ । पाल्पाकाे दुबै निवार्चन क्षेत्रमा मंसिर ६ गते भएकाे क्षेत्रिय निर्वनचनमा देउवा पक्षका नेताहरूले नराम्राे पराजय भाेग्नुपरेकाे छ । क्षेत्र नम्बर १ वाट देउवाइतरका नेता झमनबहादुर राजमगर क्षेत्रिय सभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिष्प्रधी देउवा पक्षकाे साथ रहेका बिष्णु बाेमरेलले पराजय भाेग्नुपरेकाे छ ।
सबै पढ्नुहोस