अबको दुइ वर्ष पेट्रोलियम पदार्थको मूल्य स्थिर हुन सक्दैन : कार्यकारी निर्देशक पौडेल
कार्तिक १८, २०७८काठमाडौं- नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अझै दुई वर्ष प्ट्रोलियम पद्धार्थको मुल्य बढि रहने संकेत गरेका छन् । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको स्पष्ट पार्दै पौडेलले उक्त संकेत गरेका हुन् । बिहीबार न्यूज एजेन्सी नेपालसँगको कुरा
सबै पढ्नुहोस