सर्वोच्चको फैसला- मेडिकल कलेजले तोकिएको सिट संख्याभन्दा बढी विद्यार्थी भर्ना नगर्नू
साउन २९, २०७८सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट संख्याभन्दा बढी विद्यार्थी गैरकानूनीरुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्णपाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान गर्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदनमाथि उक्त फैसला गरेको हो । जिल्ला सोनभद्र चोपान नगरपालिका-८ भारत स्थायी घर भई
सबै पढ्नुहोस