×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

ओलीलाई ‘राजनेता’ भनेपछि संसदमा सांसदबीच जुहारी

ओलीलाई ‘राजनेता’ भनेपछि संसदमा सांसदबीच जुहारी

साउन २६, २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आफ्नो पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई ‘राजनेता’को संज्ञा दिएका छन् । मंगललबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले ‘केपी ओली राजनेता भएको र ओलीकै वरिपरि राजनीति घुमिरहेको’ दाबी गरे । यसका साथसाथै उनले सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रबारे खरो आलोचना गरे ।

सबै पढ्नुहोस