अन्ततः एमाले एकता नजिक, आज सहमति पत्रमा हस्ताक्षर हुँदै
असार २७, २०७८केही दिन देखी जारी नेकपा एमालेभित्र देखिएको विवाद आज समाधान हुने भएको छ । विवाद अन्त्यका लागि आइतबार सहमति पत्रमा हस्ताक्षर हुने भएको हो । आज बस्ने कार्यदलको बैठकका लागि दुवै पक्षका नेताहरू सिंहदरबार पुगेका छन् । आज बिहान ८ बजे बस्ने भनिएको बैठक नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा रहेकाले ढिलाइ भएको हो । दुई समूह बिच मिल्न बाँकी रहेका सम्पूर्ण विषय मिलिसकेकाले सहमति पत्र
सबै पढ्नुहोस