शिक्षामन्त्री श्रेष्ठविरुद्ध रुपाले गरिन सर्वोच्चमा रिट दर्ता
असार २०, २०७८शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । जातीय भेदभाव तथा छुवाछुतको आरोपमा कारबाहीको लागि माग गर्दै मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको हो । शिक्षामन्त्री श्रेष्ठसहित जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाइ तनहुँकी रुपा सुनारल
सबै पढ्नुहोस