आफै अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगप्रति किन रुष्ट छन् प्रधानमन्त्री ओली
जेठ २८, २०७८काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । चिकित्सा सेवा आयोगको सातौं बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुको विशेषज्ञ जनशक्ति कति चाहिएको हो ? कति मध्यम स्तरको जनशक्ति कति सामान्य प्राविधिक जनशक्ति ? यसको हिस
सबै पढ्नुहोस