दलको नेतामा लालबाबु राउतलाई सबैले मान्नुपर्छ- मनिष सुमन
जेठ २३, २०७८काठमाडौं । महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले संसदीय दलको नेतामा लालबाबु राउतलाई सबैले मान्नुपर्ने बताएका छन् । नेता सुमनले भने-‘मैले त बधाईसमेत दिइसकेँ उहाँ चयन भएपछि । अब उहाँ दलको नेता बनिसक्नुभयो । सबैले मान्नुपर्छ ।’ बैठकबारे भने सांसद सुमनले अनभिज्ञता प्रकट गरे । भने- ‘बैठकमा मलाई खबर भने भएन
सबै पढ्नुहोस